Date Converter

Preeti- Nepali Unicode

Roman- Nepali Unicode


राजन गिरी

रातको सन्नाटमा उज्यालो भई आऊ तिमी
न्म जन्म बाँचिरहने शक्ति पाऊ तिमी
साट्नु मुटु बेइमानहरुसँग तिमी
गितार बजाउँदै मित्रताको गीत गाऊ तिमी
रीसलाई मुस्कानमा अनुवाद गरी सबैको मनमा छाऊ तिमी

Detecting your ID Address


Nepali Keyboard Layout

मेरा शब्दहरु

प्रत्येक सफल जीन्दगीका खुड्किलाहरु संधर्षका उपज हुन् । सफलता पाउनका लागि नै संधर्ष गनुपर्छ । कुनै संधर्षहरु सफल हुन्छन् त कुनै बिफल । सफलतामा र बिफलतामा परिश्रमको रस लुकेको हुन्छ । त्यसैले जन्म र मृत्युलाई अगाल्दै , हाँसो र आँशुको सिरानी बनाएर जिउने प्रयास गर्नु पर्छ ।


Find Me on Facebook


Find me on Twitter